ल्यापटप/डेक्सटप « Eglish Khabarhub

रिलायन्सको पहिलो ल्यापटप ‘जियोबुक’ सार्वजनिक

काठमाडौं । भारतीय टेलिकम्युनिकेसन कम्पनी रिलायन्स जियोले आफ्नो पहिलो ल्यापटप सार्वजनिक गरेको छ । ‘जियोबुक’ नाम दिइएको उक्त ल्यापटप भारतीय बजारलाई ध्यानमा राख्दै न्युन मूल्यमा सार्वजनिक गरिएको हो । भारतीय सरकारको ई–मार्केटप्लेसमा जियोको ल्यापटपको विशेषता र मूल्य सार्वजनिक गरिएको छ । २ जिबि ¥याम भएको यो ल्यापटपको हालको मूल्य १९ हजार ५ सय भारतीय रुपैयाँ…