Live on
Your Voice, Your Power
हिजो पोखरामा भएको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै सरकारले आज शोक बिदा दिएता पनि नेपाल राष्ट्र बैंकले आज दिउँसो साढे १ बजेसम्म बैंकिङ सेवा दिन सम्पूर्ण इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले साढे १ बजेसम्म नगद कारोबार,चेक क्लियरिङ्ग, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा दिन निर्देशन दिएको हो । हिजो पोखरामा भएको…