५० रुपैयाँ दरका नोट छाप्ने जिम्मा पायो फ्रान्सको कम्पनीले « Eglish Khabarhub

५० रुपैयाँ दरका नोट छाप्ने जिम्मा पायो फ्रान्सको कम्पनीले



काडमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छपाइ तथा आपूर्ती गर्न सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त सम्झौता फ्रान्सको कम्पनीसँग भएको हो ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । नयाँ नोटको छपाइ मूल्य ४७ लाख ७२ हजार ५०० युरोमा सम्झौता भएको बताइएको छ ।

Publish on: