काठमाडौ । समिट एअरको विमान दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलबाट रामेछाप उड्न लागेको विमान रनवेमा दुर्घटनामा परेको हो । समिट एयरको जहाज श्री एयरको हेलिकप्टरसँग चिप्लिएर ठोकिएको थियो । दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । Publish on:
SHARE YOUR THOUGHTS