काठमाडौं । सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनलाई मातृशोक परेको छ।
८४ वर्षिय आमा लालमाया टन्डनको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो। क्यान्सरबाट पीडीत उनी केही समयदेखि उपचाररत थिइन।
शनिबार बिहान १० बजे दाहसंस्कार गर्ने परिवारिक स्रोतले जानकारी दिएको छ । टन्डनका ४ छोरी र ३ छोरा छन् ।
SHARE YOUR THOUGHTS