आईफा अवार्ड नहुने, पछि हट्यो सरकार « Eglish Khabarhub

आईफा अवार्ड नहुने, पछि हट्यो सरकार



काठमाडौं । आईफा अवार्ड गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले नै करोडौं रुपैयाँ खर्चेर भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको हो ।

अवार्डका लागि सरकारले पूर्वाधार निर्माणका गर्न नसकेको भन्दै सरकारले आफ्नो निर्णय फिर्ता लिएको बताइएको छ । उक्त अवार्डका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको थियो ।

Publish on: