काठमाडौं । बालुवाटारमा आगलागी भएको छ । बालुवाटार चोकमा आगलागी भएको हो । पेट्रोलको रिजर्बमा आगलागी भएको बुझिएको छ ।
प्रधानमन्त्री निवास तथा राष्ट्र बैंकको केन्द्रीय कार्यालय नजिकै आगलागी भएको हो । थप विवरण आउन बाँकी रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया