काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को नयाँ नेतृत्वको पद बहाली भएको छ ।
एनआरएनएको निर्वाचनमा कुमार पन्त अध्यक्षमा चुनिएका थिए ।
एनआरएनएको बालुवाटार स्थित आफ्नै भवनमा आयोजित समारोहमा अध्यक्षमा निर्वाचित पन्त सहित पदाधिकारीले पद बहाली गरेका छन् ।
SHARE YOUR THOUGHTS