काठमाडौं । संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले कर्मचारी सरुवा तत्कालका लागिस्थगित गरेको छ ।
मन्त्रालयमा कर्मचारीहरुको विवरण उद्यावधिक गर्ने कार्य भइरहेकाले मंसिर ८ गतेदेखि अर्को व्यवस्था नभएसम्म समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरेको हो ।
मन्त्रालयले सम्बन्धि विषयमा निवेदन दिन आवश्यक भए निवेदन दर्ता गरी÷गराई सम्बन्धित कार्यालयमै सेवारत रहन अनुरोध गरेको छ ।
SHARE YOUR THOUGHTS