सिद्धार्थ बैंकको नँया शाखा कास्कीको हेम्जामा « Eglish Khabarhub

सिद्धार्थ बैंकको नँया शाखा कास्कीको हेम्जामा




काठमाडौं । सिद्घार्थ बैंकले कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याई कारोबार शुरु गरेको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा संख्या १७३ पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनबाट सेवा दिदै आएको छ ।

Publish on: