गरिमा विकास बैंकले १७ प्रतिशत लाभाशं दिने, १६.१५ % बोनस र ०.८५ % नगद लाभाशं « Eglish Khabarhub

गरिमा विकास बैंकले १७ प्रतिशत लाभाशं दिने, १६.१५ % बोनस र ०.८५ % नगद लाभाशं



काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १६.१५ प्रतिशत बोनस दिने भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १६.१५ प्रतिशत बोनस तथा त्यसमा लाग्ने करको लागि ०.८५ प्रतिशत नगद लाभाशं दिने भएको हो ।

अहिले गरिमा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रहेको छ । बोनस सेयर दिएपछि चुक्ता पूँजी ३ अर्ब २५ करोडभन्दा बढी हुने छ ।

Publish on: