महालक्ष्मी विकास बैंकले दियो दृष्टिबिहिनहरुलाई सेतो छडी « Eglish Khabarhub

महालक्ष्मी विकास बैंकले दियो दृष्टिबिहिनहरुलाई सेतो छडी




काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिबिहिन सहयोग गरेको छ ।

दृष्टिबिहिनलाई दैनिक व्रिmयाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले बैंकले सेतो छडी प्रदान गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Publish on: