काठमाडौं । कैलाश विकास बैंकले ललितपुरको धापाखेलमा शाखा विस्तार गरेको छ । यो बैंकको १०१ औँ शाखा हो ।
उक्त शाखाको उदघाटन ललितपुर महानगरपालिकाका मेयरर चिरिबाबु महर्जनले गरेका हुन । यो नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन ।
त्यसैगरी बैकको एटिएम संख्या ४० पुगेको छ ।
SHARE YOUR THOUGHTS