काठमाडौं । सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँ पुगेको छ । भने चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ पुगेको छ ।
SHARE YOUR THOUGHTS