२९ मंसिर २०८२, आइतबार

पत्रकार यज्ञ बञ्जाडे सम्मानित


काठमाडौं । पत्रकार यज्ञ बञ्जाडे सामना बैंकिङ पत्रकारिता  पुरस्कारबाट सम्मानित भएका छन् सामना बैंकिङ पुरस्कार गुठीले बञ्जाडेलाई २०७४ २०७५ सालको उत्कृष्टबैंकिङ पत्रकारिता पुरस्कारबाट प्रदान गरेको हो

गुठीको ११औं साधारण सभाले बुधबार उक्त पुरस्कार वितरण गरेको हो

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रेवतबहादुर कार्कीलो अक्षयकोष  राखी २०६२ सालमा बैंकिङ पुरस्कार गुठी स्थापना भएको हो