लाङटाङको केन्जिङ्गमा प्रभु बैंकको शाखा खुल्यो « Eglish Khabarhub

लाङटाङको केन्जिङ्गमा प्रभु बैंकको शाखा खुल्यो



काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा शाखा खोली कारोबार सञ्चालनमा ल्याएको छ । यो बैंकको २०६औ शाखा हो ।

उक्त शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाल गरेका छन् ।

उक्त शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Publish on: