काठमाडौं । प्रभु बैंकले बैदेशिक राेजगार कर्जा याेजना सार्वजनिक गरेकाे छ। प्रदेश न. २ का ५ मा रहेका जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी याे नयाँ योजना शुरु गरेको छ ।
प्रभुले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुतmानीलगायत सुविधा पाउनेछन । प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यतmी एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनेछन भन्ने बैंकले विश्वास लिएको छ ।
वैदोशक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।
SHARE YOUR THOUGHTS