विमानस्थलमा लागेको आगो निभ्यो, उडान सूचारु « Eglish Khabarhub

विमानस्थलमा लागेको आगो निभ्यो, उडान सूचारु



काठमाडौं त्रिभुवन विमानस्थलमा आगो निभेको सोमबार राति पौने बजेतिर स्टारलाइन एरियामा लागेको आगो निभेपछि विमानस्थल सञ्चालनमा आइसकेको डीएसपी भेषराज रिजालले क्लिकमाण्डूलाई जानकारी दिए

रिजालका अनुसार विमानस्थलको भित्रपट्टी यात्रु प्रतिक्षालयमा रहेको कफी सपमा आगलागी भएको थियो आगो निभेपछि होल्डमा रहेका विमान अवतरण गर्न शुरु गरिसकेका छन्

Publish on: