काठमाडौं । सेयर बजारमा रातो रङ सकिएको देखिएको छ । १४३९ बिन्दुसम्म पुगेको नेप्से परिसूचक फर्केको छ ।
अहिलेसम्म परिसूचक २७ अंकले उकालो लागेको छ ।
लगानीकर्तामा अन्यौल छाएको हुँदा परिसूचक घट्ने र बढ्ने गरेर उतारचढाव देखिएको छ ।
मनि मार्केट
03 March 2020 11:24 AM
काठमाडौं । सेयर बजारमा रातो रङ सकिएको देखिएको छ । १४३९ बिन्दुसम्म पुगेको नेप्से परिसूचक फर्केको छ ।
अहिलेसम्म परिसूचक २७ अंकले उकालो लागेको छ ।
लगानीकर्तामा अन्यौल छाएको हुँदा परिसूचक घट्ने र बढ्ने गरेर उतारचढाव देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्