काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घर नजिकै बम बिस्फोट भएको छ ।
बुधबार बिहान घर नजिकै बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान पौने ८ बजे तिर बम विष्फोट भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया