काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै कुनै पनि कर्मचारीलाई बिदा नदिन पत्रचार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै देशभरका स्वास्थ्य सेवालाई सुचारु गर्नका लागि कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन भनिएको छ ।
SHARE YOUR THOUGHTS