एनएमबी बैंकद्वारा कोरोना कोषमा १ करोड ५१ लाख सहयोग « Eglish Khabarhub

एनएमबी बैंकद्वारा कोरोना कोषमा १ करोड ५१ लाख सहयोग



काठमाडौं । एनएमबी बैंकले सरकारको कोरोना कोरोना रोकथाम कोषलाई १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकको पू्रमुम कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले ऊक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिएका हुन । बैंकले कोरोनाबाट संक्रमितको सहज उपचारको लागि सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै अनलाइन व्यापारीहरुसँग पनि सम्झौता गर्दै बैंकको मोबाइल र्बैंकिङ संरचना अन्तर्गतको क्यू आर  कोषमार्फत सस्तो डिलमा गरिएको भुक्तानीमा १५ प्रतिशतल रकम कोरोना रोकथाम कोषमा जाने व्यवस्था समेत गरेको छ ।

Publish on: