काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा शुक्रबार ७ औं कोरोना संक्रमित भेटिएको कुरा हल्ला मात्रै भएको बताएको छ ।
‘धेरै मिडियामा पोखरामा ७औं संक्रमित भेटिएको कुरा आएको छ, तर अहिलेसम्म पुष्टि भइरहेको छैन,’ मन्त्रालयका प्रवक्ता विजय देवकोटाले भने ।
मुलुक
03 April 2020 16:25 PM
काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा शुक्रबार ७ औं कोरोना संक्रमित भेटिएको कुरा हल्ला मात्रै भएको बताएको छ ।
‘धेरै मिडियामा पोखरामा ७औं संक्रमित भेटिएको कुरा आएको छ, तर अहिलेसम्म पुष्टि भइरहेको छैन,’ मन्त्रालयका प्रवक्ता विजय देवकोटाले भने ।
प्रतिक्रिया दिनुहोस्