काठमाडौं । बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु-८ का २ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । उनीहरु दुबै जना १६ र २२ वर्षे पुरुष हुन् ।
योसॅगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
SHARE YOUR THOUGHTS