काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयकालअनुसार उदयपुरको भुल्केमा थप ३, कपिलवस्तुमा ३ र पर्सामा १ गरी एकैदिन थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १०९ पुग्यो Publish on:
SHARE YOUR THOUGHTS