काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउॅपालिका- ५ र बुद्धभूमि नगरपालिका ७ र १० मा कोरोना देखिएको हो । उनीहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुषहरु छन् । एकजनाको भने उमेर खुलेको छैन ।
योसॅगै नेपालमा १२० जनामा कोरोना दिखिएको छ ।
SHARE YOUR THOUGHTS