बुधबार थप २४ जनामा कोरोना पुष्टि, कुल संख्या २४३ पुग्यो « Eglish Khabarhub

बुधबार थप २४ जनामा कोरोना पुष्टि, कुल संख्या २४३ पुग्यो



काठमाडौं । बुधबार थप २४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ११ जना, रुपन्देहीमा १२ जना र नवलपरासीमा १ जना गरी कुल २४ जनामा कोरोना देखिएको हो ।

यसअघि बुधबार २ जनामा करोना देखिएको थियो । हालसम्म कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । जसमध्ये ३३ जना निको भएका छन् ।

Publish on: