काठमाडौं । काठमाडौं र कपिलवस्तुमा थप १/१ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं चन्द्रागिरीस्थित ३२ वर्षे पुरुष र कपिलवस्तुमा ६ वर्षे बालिकामा कोरोना देखिएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४५ पुगेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया