सरकारको पहिलो प्राथमिकता कोराना मुक्त देश बनाउने « Eglish Khabarhub

सरकारको पहिलो प्राथमिकता कोराना मुक्त देश बनाउने



काठमाडौं । सरकारले अब पहिलो प्राथमिकता देशलाई कोराना मुक्त(कोभिड १९) मुक्त देश बनाउने अभियानलाई दिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममा सरकारको पहिलो प्राथमिकता कोभिड १९ मुक्त देश बनाउने बताइन् ।

उनले यसको लागि सरकारले स्वास्थ्य चेकजाँच गर्ने तथा संक्रमितहरुको लागि उपचारमा केन्द्रीत हुने जानकारी दिइन् ।

Publish on: