मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ वर्षभित्रमा सबैको स्वास्थ्य बीमा हुने


काठमाडौं । सरकारले ३ वर्षभित्रमा सबैको स्वास्थ्य बीमा गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा हुने जानकारी दिइन् ।