मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा अब गरिबीको कारणले कोहीपनि भोको नपर्ने


काठमाडौं । सरकारले अब नेपालमा कसैलाई पनि गरिबीको कारण भोको नराख्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा पेश गरेको नीति तथा कार्यक्रममा नेपालमा अब कोहीपनि गरिबीको कारणले कोहीपनि भोको नपर्ने र भोकले कोहीपनि नपर्ने विषयमा प्राथमिकता दिइएको छ ।