काठमाडौं । सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउन बाँझो जग्गामा खेतीलाई प्रोत्साहन लिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेतीलाई प्रोत्साहन गर्ने र सहरी क्षेत्रमा कौसी खेतीलाई बढाउने नीति लिने जानकारी दिइन् ।
यस्तै कृषि क्षेत्रमा थप प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।
SHARE YOUR THOUGHTS