काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका ३ जनामा कोरोना भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार चन्द्रौटा बस्ने २५, ३४ र ४४ वर्षे पुरुषमा कोरोना देखिएको हो । उनीहरुको नमूना प्रादेशिक अस्पताल भैरहवामा परीक्षण गरिएको थियो ।
योसँगै कुल संक्रमितको संख्या २७६ पुगेको छ ।
SHARE YOUR THOUGHTS