काठमाडौं । शुक्रबार थप ९ जनामा कोरोना भेटिएको छ ।
स्वास्थ्य मन्त्रलयका अनुसार बाराका ६ जना, सप्तरी, भक्तपुर र मकवानपुरमा १/१ जना गरी ९ जनामा नयाँ पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ५१६ पुगेको छ । हालसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् ।
मुलुक
22 May 2020 20:25 PM
काठमाडौं । शुक्रबार थप ९ जनामा कोरोना भेटिएको छ ।
स्वास्थ्य मन्त्रलयका अनुसार बाराका ६ जना, सप्तरी, भक्तपुर र मकवानपुरमा १/१ जना गरी ९ जनामा नयाँ पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ५१६ पुगेको छ । हालसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्