काठमाडौं । शनिबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, सर्लाहीमा १३, रुपन्देहीमा ८ र बारा, चितवन, काठमाडौंमा १/१ गरी ३२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया