मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले आज साढे ५ बजे सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सोमबार साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिए ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । प्रधानमन्त्रीको सम्बोधन अगाडि ५ बजे मन्त्रिपरिषदको बैठक पनि बस्दैछ ।