काठमाडौं । आगामी वर्ष सरकारले स्वास्थ्य पूर्वाधार क्षेत्रलाई १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार क्षेत्रलाई १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको जानकारी दिए ।
सरकारले काठमाडौंमा ३ सय सैय्याको छुट्टै सरुवा रोग अस्पताल, काठमाडौं र प्रदेश राजधानीका अस्पतालमा थप २५० सैय्या आइसियू बेड र सबै प्रदेश राजधानीमा ५० सैय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने घोषणा गरेको छ ।
SHARE YOUR THOUGHTS