२९ मंसिर २०८२, आइतबार

सिप विकासको लागि १ अर्ब विनियोजन


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सिप विकासको लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएका छन् ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सिलाइ, कटाइ, लगायतको सिप विकासको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।