काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट पेश गरेका छन् । चालु आर्थिक वर्षको लागि पेश भएको भन्दा बजेटको आकार घटेको छ ।
अर्थमन्त्री खतिवडाले आगामी वर्ष ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्वबाट उठाउने लक्ष्य राखेका छन् ।
तथ्यांकमा हेर्दा आगामी वर्षको बजेट यस्तो देखिन्छ ।
बजेट खर्च
आम्दानी
५ वर्षको बजेट
SHARE YOUR THOUGHTS