काठमाडौं । शनिबार थप १८९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १४०१ पुगेको छ ।
स्वास्थ्य मन्त्रलयका अनुसार यो हालसम्मकै एकैदिन भेटिएका संक्रमितको संख्या बढी हो ।
हालसम्म ६ जनाको कोरोनाका कारण मृत्यू भइसकेको छ भने २०१९ जना उपचारपछि निको भइसकेका छन् ।
SHARE YOUR THOUGHTS