काठमाडौं । आइतबार थप १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५६७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या १ लाख १९ हजार १९२ छ । भने कुल रेड जोनमा भएका मानिसहरूको संख्या ४७० छ ।
SHARE YOUR THOUGHTS