काठमाडौं । शनिबार थप २७३ जना करोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।
हालसम्म ९१३ जना निको भइसकेका छन् भने १८ जनाको मृत्यु भइसकेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया