काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म कुल संक्रमित हुनेको संख्या ९ हजार ५६१ पुगेको छ ।
उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको हुने संक्रमितको संख्या ३७० छ । भने कुल संख्या २ हजार १४२ छ ।
SHARE YOUR THOUGHTS