काठमाडौं । कोरोना संक्रमित एकजनाको बालकको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार म्याग्दि जिल्ला धाैलागिरी-४ का ४९ दिनको एक शिशुको मृत्यु भएको हो । शिशुको असार १७ गते साँझ टिचिङ अस्पताल काठमाडाैंमा उपचारका क्रममा मृत्यु भएको हो । असार ९ गते भर्ना गरिएको थियो ।
हालसम्म मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
SHARE YOUR THOUGHTS