काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै सरकारले काठमाडौं उपत्यकामा जोरबिजोर नम्बरमा सवारीसाधन चलाउन दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले बुधबार सूचना जारी गर्दै बिहीबारदेखि जोरबिजोर नम्बर लागू हुने जनाएको छ ।
यस्तै होटल तथा रेष्टुराँमा हुने भोज भतेर सेमिनारलाई रोक्ने गृहको सूचनामा उल्लेख छ ।
SHARE YOUR THOUGHTS