निषेधाज्ञाको समयमा सानिमा बैंकका यी शाखा खुल्छन् « Eglish Khabarhub

निषेधाज्ञाको समयमा सानिमा बैंकका यी शाखा खुल्छन्



काठमाडौं । उपत्यकामा कोरोनाको संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेसँगै सानिमा बैंकले खुल्ने शाखाको जानकारी गराएको छ ।

बैंकले जारी गरेको सूचनामा भदौ ५ गते (आज) देखि लागु हुने गरी उपत्यकाका तीन जिल्लाका शाखा खुल्ने विषयमा जानकारी गराएको छ ।

बैंकले जारी गरेको सूचनामा शनिबार समेत बैंकको शाखा खुल्ने उल्लेख छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यका भित्रका नक्साल (नक्साल), कुमारीपाटी (ललितपुर) र सूर्यविनायक (भक्तपुर) का शाखा विकान ११ देखि दिउसो २ बजेसम्म खुला हुने भएका छन् ।

उपत्यका बाहिरका शाखाहरु स्थानीय प्रशोसनको निदेशन बमोजिन सञ्चलन हुनेछन् । बैंकले सञ्चालन गरेको विस्तारित काउन्टरहरुको सेवा भने बन्द हुने ।

Publish on: