काठमडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुघबार बिहान ५ बजेर १८ मिनेटमा धक्का महसुस गरिएको हो ।
भूकम्पको घक्कासँगै मानिसहरु घर बाहिर निस्किएका थिए । लामो समयपछि काठमाडौं उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प मापन गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS