मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिजल र मट्टितेलको मूल्य घट्यो


काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।

अब डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ भएको छ । निगमले पेट्रोल, हवाई इन्धन र ग्याँसको मूल्य भने यथावत राखेको छ ।