मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मुल्य प्रतितोला ९ सयले घट्यो


काठमाडौं । सुन मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेकोे छ । बुधबार ९७ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

आज छापावाला सुनको प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९६ हजार १ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँ छ ।