काठमाडौं । सुन मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सूनको मूल्य प्रतितोला ९६ हजार ६ सय रूपैयाँ रहेको थियो ।
शुक्रबार छापावाला सुनको प्रतितोला ९७ हजार रूपैयाँमा रहेको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९६ हजार ५ सय रूपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ३० रूपैयाँ सुनचाँदी व्यवसायी संघले तोकेको छ ।
SHARE YOUR THOUGHTS